नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
आईसीसी टी-२० विश्वकप - नेपाल क्यानडासँग ६३ रनले पराजित

आईसीसी टी-२० विश्वकप - नेपाल क्यानडासँग ६३ रनले पराजित

 

 

जेठ-१५

 

नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ ।

१८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

२८ May २०२४ , ९:५४am
हाम्रो आवाज