नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
यार्सागुम्बा सङ्कलन गर्न गएका चार जना को मृत्यु

यार्सागुम्बा सङ्कलन गर्न गएका चार जना को मृत्यु

 

जेठ -२०

मुगु-मुगमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चार जनाको मृत्यु भएको छ । लेक लागेर चारै जना को मृत्यु भएको जनाइएको छ।

लेक लागेर सिकिस्त भएका एक जना गम्भीर घाइते भएका छन घाइते लाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको स्रोतले जनाएको छ । 

२ Jun २०२४ , ९:०१am
हाम्रो आवाज