नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता, पहिलो खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता, पहिलो खेलमा नेपाल पराजित

 

जेठ- २३

काठमाडौ -आईसीसी विश्वकप प्रतियोगिता खेल अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ। समूह डी अन्तर्गतको खेलमा नेपाल मङ्गलबार नेदरल्यान्डसँग विकेटले पराजित भएको छ।

नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्यान्डले १८.४ ओभरमा चार विकेट गुमाएर नै पुरा गर्यो ।

५ Jun २०२४ , ७:०६am
हाम्रो आवाज