नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
चिततवनमा ३१ हजार बढी बालबालिकाले लगाए पोलियो विरूद्द को खोप

चिततवनमा ३१ हजार बढी बालबालिकाले लगाए पोलियो विरूद्द को खोप

 

 

जेठ- २५

 

चितवन - चिततवनमा ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका छन।

 

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार ३६ हजार सात सय चारजना बालबालिका लाई खोप लगाउने लक्ष्य रहेकामा भरतपुर महानगरपालिकाका १९ हजार दुई सय ९४ मध्ये १६ हजार दुई सय ९८, कालिका नगरपालिकाका दुई हजार तीन सय १३ मध्ये दुई हजार दुई सय १३, खैरहनी नगरपालिकाका तीन हजार दुई सय ५१ मध्ये एक हजार नौ सय १३ जना बालबालिकालाई खोप लगाइएको छ ।

७ Jun २०२४ , १०:५२am
हाम्रो आवाज