नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
बागमती प्रदेश सरकारले ७ अर्ब रुपैयाँको बजेट ल्याउने

बागमती प्रदेश सरकारले ७ अर्ब रुपैयाँको बजेट ल्याउने

 

जेठ -२५
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। 

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि ७ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी भएको हो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको छ।

७ Jun २०२४ , २:४५pm
हाम्रो आवाज