नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
आईसीसी टी–२० विश्वकप, श्रीलंका बंगलादेश सँग २ विकेटले पराजित

आईसीसी टी–२० विश्वकप, श्रीलंका बंगलादेश सँग २ विकेटले पराजित

जेठ -२६

आईसीसी टी–२० विश्वकपमा बंगलादेशले श्रीलंकालाई २ विकेटले पराजित गरेको छ । शनिबार भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले बंगलादेशलाई १२५ रनको लक्ष्य दिएको थियो ।

१२५ रनको लक्ष्य को  लक्ष्य बोकेर आएको बंगलादेश ले २ विकेट बाँकी राख्दै जीत हात परेको थियो । तब्याटिङमा आएका बंगलादेशका ब्याट्सम्यानहरू छिटो आउट हुन थालेपछि खेल रोमाञ्चक बनेको थियो ।

तौहिदका अलावा लिटन दासले ३६ रनको महत्वपूर्ण इनिङ खेले । श्रीलंकाका लागि तीव्र गतिका बलर नुआन तुषाराले चार विकेट लिएका थिए । बंगलादेशका लागि रिशाद हुसेन र मुस्ताफिजुर रहमानले समान ३–३ विकेट लिए ।

८ Jun २०२४ , १:०५pm
हाम्रो आवाज