नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
यातायात मन्त्री रघुवीर महासेठ लाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

यातायात मन्त्री रघुवीर महासेठ लाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

 

जेठ-२७ 

काठमाडौं -उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानममन्त्री 'प्रचण्ड' भारत मा  गठन हुन लागेको नरेन्द्र मोदी नेतृत्त्व को सरकार मा शपथ ग्रहण कार्यक्रम मा सहभागी हुन दिल्ली प्रस्थान गरेका छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

९ Jun २०२४ , २:०८pm
हाम्रो आवाज