नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
बर्दिया प्रहरी द्वारा जुवाड़े पक्राउ

बर्दिया प्रहरी द्वारा जुवाड़े पक्राउ

 

जेठ-२७

गुलरिया नगरपालिका-२ स्थित हिना राइस मिल पछाडि सगुनको रुखहरूको बिचमा जुवातास खेलिरहेको अवस्थामा राजापुर नगरपालिका-६ बस्ने ५२ वर्षीय धुबु देवकोटा समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३१ हजार २ सय ५ रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।

९ Jun २०२४ , २:३८pm
हाम्रो आवाज