नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
आईडीए को बैठकमा सहभागी हुन ब्यांकका अध्यक्ष बंगा नेपाल आउँदै

आईडीए को बैठकमा सहभागी हुन ब्यांकका अध्यक्ष बंगा नेपाल आउँदै

 

जेठ -२७

काठमाडौंमा आयोजना हुने विश्व ब्यांक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को बैठकमा सहभागी हुन ब्यांकका अध्यक्ष बंगा नेपाल आउन लागेका हुन्। 

त्यस्तै, ब्यांकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, ब्यांकका नौ जना उपाध्यक्ष र पाँच निर्देशक वाशिङटनबाट नेपाल आउँदै छन्।

९ Jun २०२४ , २:५२pm
हाम्रो आवाज