नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
नेपाल पत्रकार महासंघ बाँके शाखाको १४औं साधारणसभा सम्पन्न

नेपाल पत्रकार महासंघ बाँके शाखाको १४औं साधारणसभा सम्पन्न

 

जेठ -२७

नेपाल पत्रकार महासंघ बाँके शाखाको १४औं साधारणसभा आज सम्पन्न भएको छ । १४ बुँदे घोषणापत्र जारी गर्दै महासंघ बाँके शाखाले साधारणसभा आज नेपालगजमा सम्पन्न गरेको हो । 

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभाबाट पारित १४ बुँदे घोषणापत्रमा पत्रकारका अधिकार र कर्तव्य सम्बन्धमा उल्लेख गरिएको छ।

९ Jun २०२४ , ३:०९pm
हाम्रो आवाज