नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक

मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक

 

 

जेठ -२८

पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन ।

साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आयोजित ‘आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो रहेकोे बताएका हुन् ।

१० Jun २०२४ , १२:२४pm
हाम्रो आवाज