नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशन जनकपुरधाम मा जारी

जसपा नेपालको एकता राष्ट्रिय महाधिवेशन जनकपुरधाम मा जारी

 

जेठ-२९

जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा जारी छ । आज दोस्रो दिन सुरु बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादव राजनीतिक प्रतिवेदन मस्यौदा प्रस्तुत गर्दैछन् ।

 

बन्द सत्रमा १३ सय महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि मात्र छलफल सुरू हुने जनाइएको छ । प्रतिवेदन पारित गरेर नयाँ नेतृत्व चयनमा केन्द्रित हुने सो पार्टीका नेता अर्जुन थापाले जानकारी गराएका छन।

११ Jun २०२४ , ११:५५am
हाम्रो आवाज