नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
यमनमा डुङ्गा पल्टिँदा कम्तीमा ३८ जना को मृत्यु

यमनमा डुङ्गा पल्टिँदा कम्तीमा ३८ जना को मृत्यु

 

 

जेठ -२९

यमन । यमनको एउटा तट नजिक डुङ्गा पल्टिँदा कम्तीमा ३८ जना आप्रवासीको मृत्यु भएको छ । 

 

मृतकहरू सबै जना अफ्रिकाको सोमाली पेनिन्सुला (हर्न अफ अफ्रिका)का नागरिकहरू भएको स्थानीय अधिकारीहरूले बताएका छन् । डुङ्गामा करिब २५० जना सवार थिए । शक्तिशाली हुरीका कारण डुङ्गा डुबेको डुङ्गाबाट उद्धार गरिएका यात्रीहरूले बताएका छन् ।

११ Jun २०२४ , १२:४६pm
हाम्रो आवाज