नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
प्रतिनिधि सभाको बैठक बस्दै ,विधेयक, २०८१ माथि छलफल हुने

प्रतिनिधि सभाको बैठक बस्दै ,विधेयक, २०८१ माथि छलफल हुने

 

जेठ- ३०

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा मङ्गलवारदेखि सुरु भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा छलफल जारी रहने छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

१२ Jun २०२४ , ९:०८am
हाम्रो आवाज