नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
नेपालगंज बाट काठमाडौं जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

नेपालगंज बाट काठमाडौं जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

 

जेठ -३२

बाँके-नेपालगंज बाट काठमाडौं जाँदै गरेको बस त्रिशुली नदी मा खसेको छ। बस र कार आपस मा ठोक्किँदा पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुर्घटना भएको हाे ।

नेपालगंज बाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबस नदीमा खस्दा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ । बसले कार लाई जोगाउन खोज्दा उक्त दुर्घटना भएको स्रोतले जनाएको छ ।

१४ Jun २०२४ , २:३४pm
हाम्रो आवाज