नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
बागलुङमा दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण

बागलुङमा दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण

 

असार-१

बागलुङ । बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९-८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । 

झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् भने जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुङ्गे पुल निर्माण भएको जनाइएको छ।

१५ Jun २०२४ , ११:१३am
हाम्रो आवाज