नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
आज इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल अजहा (बकरईद) मनाइँदै

आज इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल अजहा (बकरईद) मनाइँदै

 

असार- ३

बाँके-आज इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’(बकर इद), हर्षोल्लास का साथ देश्वयापी रूपमा मनाइदै छ ।

सो अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी का अनुयायीहरू एक आपस मा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना आदानप्रदान गर्दै यो पर्व मनाउने मान्यता रहेको छ । 

खुसी, भाइचारा, सद्भाव, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रूपमा रहेको ‘इद–उल–अज्हा’, पर्वले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिनुका साथै गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने गरेको छ । यो पर्व त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा पनि मनाइन्छ ।

१७ Jun २०२४ , ९:१८am
असलम खान