नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सार्ने प्रक्रिया सुरु

मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सार्ने प्रक्रिया सुरु

असार -४

काठमाडौँ-मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ।

मन्त्रीपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको हो।

गत जेठ २४ गतेको मन्त्री परिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो।

 

 

१८ Jun २०२४ , १२:०८pm
हाम्रो आवाज