नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
आजदेखि मेलम्ची खानेपानी बन्द

आजदेखि मेलम्ची खानेपानी बन्द

 

असार-७

मेलम्ची खानेपानी आयोजनाको मूलद्वार आजदेखि बन्द हुने भएको छ । आजदेखि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् ।

​बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भएकाले सुरुङको मूलद्वार बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतरा बढेको छ ।

२१ Jun २०२४ , ७:५४am
हाम्रो आवाज