नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

EnglishEN
सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले मिडिया काउन्सिल विधेयक ल्याउने- सुरेन्द्रराज पाण्डे (मुख्यमन्त्री)

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले मिडिया काउन्सिल विधेयक ल्याउने- सुरेन्द्रराज पाण्डे (मुख्यमन्त्री)

असार-८

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताउनुभएको छ ।

गण्डकी प्रदेश सरकारको सहकार्यमा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित संसदीय पत्रकार अभिमुखीकरण एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले सञ्चार क्षेत्र सम्बद्ध सबैसँग पटकपटक छलफल गरी विधेयकलाई निष्कर्षमा पुरयाईएको जानकारी दिएका छन।

२२ Jun २०२४ , २:५८pm
हाम्रो आवाज