नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

EnglishEN
बाँके प्रहरीद्वारा अवैध रूपमा भन्सार छलेर ल्याइएको विभिन्न सामान बरामद

बाँके प्रहरीद्वारा अवैध रूपमा भन्सार छलेर ल्याइएको विभिन्न सामान बरामद

 

असार-८

नेपालगंज-बाँकी प्रहरीद्वारा अवैध रुपमा भन्सारछली गरेर ल्याएको विभिन्न सामानहरू बरामद गरिएको छ।

बाँके नेपालगंज उ.म.न.पा.२२ कान्तिताल नजिक जिल्ला प्रहरी कार्यालय बाँके बाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार चोरी छलि पैठारी गरी ल्याएको मोबाईल ग्लास, AC सहित अन्दाजी मुल्य रु. १२,८१,०००।– बराबरको सामानहरु फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँके का सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन्।

२२ Jun २०२४ , ३:०९pm
हाम्रो आवाज