नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

असार -१४

बाँके-तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो। 

यो सँगै आज छापावाल सुन १ लाख ४१ हजार ८ सय र तेजाबी सुन १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। 

शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ पुगेको हो।अघिल्लो दिन छापावाल सुन १ लाख ४० हजार ८ सय, तेजाबी सुन १ लाख ४० हजार १ सय र चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो। 

२८ Jun २०२४ , १२:१७pm
हाम्रो आवाज