नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
नेपाल आयल निगमको पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा

नेपाल आयल निगमको पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा

असार-१८

 

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ ।

 

ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर हीरामणि खनालले जानकारी दिएका छन।

३ Jul २०२४ , १२:३८pm
हाम्रो आवाज