नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
भारतको एक अस्पतालमा उपचाररत बिरामी लाई गोली हानी हत्या

भारतको एक अस्पतालमा उपचाररत बिरामी लाई गोली हानी हत्या

नयाँदिल्ली -

 

असार-३१

भारतको नयाँदिल्लीस्थित जीटीबी अस्पताल (गुरु तेगबहादुर अस्पताल)मा उपचार गर्न गएका एक बिरामीलाई आइतबार गोली हानी हत्या गरिएको छ।

 

पेटको संक्रमणको उपचार गर्न गएका ३२ वर्षीय मोहम्मद रियाजुद्धिनको गोली हानी हत्या गरिएको हो । उनी खजुरीमा डेन्टल क्लिनिक चलाउँदै आएका थिए ।

घटनाको अनुसन्धानमा रहेको प्रहरीले अझै पनि आक्रमणकारीको पहिचान हुन नसकेको जनाएको छ ।

१५ Jul २०२४ , ३:१२pm
हाम्रो आवाज