नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु

बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु

 

साउन-२

 

बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको बीबीसी हिन्दीले जनाएको छ । 

 

बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बंगलादेश स्वतन्त्रता संग्रामपछि पाकिस्तानबाट अलग भएको थियो ।

१७ Jul २०२४ , ९:४१am
हाम्रो आवाज