नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
बाढीपहिरोले मध्यपहाडी राजमार्गको ४० किलोमिटर सडक क्षतिग्रस्त

बाढीपहिरोले मध्यपहाडी राजमार्गको ४० किलोमिटर सडक क्षतिग्रस्त

साउन ३

बाढीपहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । 

बाढीपहिरोका कारण कालोपत्रको चरणमा रहेको सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी गराएका छन। 

१८ Jul २०२४ , १०:०४am
हाम्रो आवाज