नेपाली समय:

वि.सं २०८१ मंसिर २८   शुक्रवार

EnglishEN
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करार सेवामा कर्मचारी छनोटका लागि थालेको प्रक्रिया रद्द,

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करार सेवामा कर्मचारी छनोटका लागि थालेको प्रक्रिया रद्द,

साउन-४

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करार सेवामा कर्मचारी छनोटका लागि थालेको प्रक्रिया रद्द गरेको छ ।

परिषद्ले गत भदौ २० गते विभिन्न सेवाका कर्मचारी माग गरेकोमा उक्त विज्ञापनविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा परेपछि स्थगन गरिएको थियो । 

उच्च अदालत पाटनले यसमाथि फैसला दिएसँगै परिषद्ले सेवा करारसम्बन्धी विज्ञापन रद्द गरिदिएको हो ।

१९ Jul २०२४ , ९:०५am
हाम्रो आवाज