नेपाली समय:

वि.सं २०८१ भाद्र २३   आइतबार

EnglishEN
भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

साउन- ८

काठमाडौ– भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गर्दै वित्तमन्त्री निर्मला सीतारमणले नेपालले पाउने अनुदान गत फेब्रुअरीमा तोकिएकै हाराहारी अर्थात ७ अर्ब भारु (नेरु ११ अर्ब २० करोड) रुपैयाँ राखिएको बताएकी हुन् ।

 

भारतको नियमित बजेट फेब्रुअरीमा आउँने भए पनि नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो ।

२३ Jul २०२४ , २:३७pm
हाम्रो आवाज