नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

EnglishEN
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु, पाइलट उपचाररत अवस्थामा

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु, पाइलट उपचाररत अवस्थामा

साउन -९

काठमाडौ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। 

मृत्यु भएकामध्ये १७ जना नेपाली नागरिक रहेका छन भने, एक जना यमनका नागरिक रहेको स्रोतले जनाएको छ।

बुधबार बिहान ११: १५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको थियो जसमा १८ जनाले ज्यान गुमाएका छन ।

सोही दुर्घटनाग्रस्त बिमान का क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी प्रहरीले के.एम.सी अस्पताल पुर्‍याएको छ। अहिले उनको के.एम.सी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

 

 

२४ Jul २०२४ , २:३६pm
हाम्रो आवाज