नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
आज विदेशी मुद्राको मूल्य घट्यो,

आज विदेशी मुद्राको मूल्य घट्यो,

भदौ- ८

 

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।   राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो बढेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

२४ Aug २०२४ , ६:३१am
हाम्रो आवाज