नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
पेरिसमा पाराओलम्पिक २०२४ को भव्य उदघाटन,

पेरिसमा पाराओलम्पिक २०२४ को भव्य उदघाटन,

भदौ -१३

पेरिसमा २०२४ को पाराओलम्पिकको एक भव्य समारोहबिच उद्घाटन गरिएको छ। खेलाडीहरुले भव्य परेडसहित पारा ओलम्पिकको उद्घाटन भएको हो।

 

खेलाडीको परेड प्रतिष्ठित च्याम्प्स एलिसेसदेखि प्यालेस डि ला कनकोर्डेसम्म आयोजना भएको थियो।

 

ओलम्पिकमा जस्तै पारा ओलम्पिकको उद्घाटनपनि पहिलो पटक पेरिसमा स्टेडियम बाहिर आयोजना गरिएको थियो। मुख्य समारोह सहरको बिचमा गर्मी दिनको साँझमा आयोजना हुँदा दर्शकको भव्य उपस्थिति रहेको थियो।

२९ Aug २०२४ , ७:५८am
हाम्रो आवाज