नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
पाराओलम्पिक-नेपालका लागि पलेशाले जितिन कास्य पदक,

पाराओलम्पिक-नेपालका लागि पलेशाले जितिन कास्य पदक,

भदौ-१५

काठमाडौं : पलेशा गोवर्धनले पारालिम्पिकमा नेपालका लागि कास्य पदक ल्याएकी छिन। पेरिस पाराओलंपिक २०२४ अन्तर्गत गएराति सम्पन्न  के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी छिन ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।

३१ Aug २०२४ , १०:४०am
हाम्रो आवाज