नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै

आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै

असोज-२

काठमाडौं । देशभर आज राष्ट्रिय शिक्षा दिवस मनाइँदैछ । ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रमहरू गरि मनाइँदै छ।

 

सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसकोरुपमा मनाउन थालिएको हो।

१८ Sep २०२४ , ७:३१am
हाम्रो आवाज