नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध,

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध,

असोज-९

गण्डकी -पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन सो क्षेत्रमा प्लास्टिक र सिसा जन्य वस्तुहरू लैजान प्रतिबन्ध लगाइएको छ। अन्नपूर्ण क्षेत्रमा समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ ।

२५ Sep २०२४ , ७:३५am
हाम्रो आवाज