
निरन्तर वर्षाले गएको पहिरोले राप्ती मार्ग अवरुद्ध,
असोज-११
तुलसीपुर- निरन्तरको वर्षाले राप्ती मार्ग अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो खसेपछि उक्त मार्ग अवरुद्ध भएको हो।
जिल्ला प्रशासन कार्यालय तुल्सीपुरका अनुसार पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट सडक खण्ड अवरुद्ध भएको हो ।
२७ Sep २०२४ , १२:१८pm