नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय नयाँ भवन बन्दै,

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय नयाँ भवन बन्दै,

असोज-२५

 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ ।

 

भटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाएका छन ।

११ Oct २०२४ , २:२३pm
हाम्रो आवाज