नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
टीका लगाउने उत्तम साइत बिहान११ बजेर ३६ मिनेटमा,

टीका लगाउने उत्तम साइत बिहान११ बजेर ३६ मिनेटमा,

असोज-२५

काठमाडौं : नवरात्रको अन्तिम दिन आज महाअष्टमी र महानवमी मनाइँदै छ। तिथि घटबढका कारण आज अष्टमी र नवमी एकैदिन परेका हुन्। नवरात्रिको समाप्तीसँगै भोलि नवदुर्गाको प्रसाद जमरासहित टीका ग्रहण गरी विजयादशमी मनाउने प्रचलन छ।

भोलि बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चांग निर्णायक विकास समितिले जानकारी दिएको छ।

११ Oct २०२४ , २:४६pm
हाम्रो आवाज