नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

EnglishEN
खोटाङमा गएराति भूकम्पको धक्का महसुस,

खोटाङमा गएराति भूकम्पको धक्का महसुस,

असोज-२९

 

खोटाङमा गएराति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कुबिन्डे भन्ने स्थानमा रहेको हो । यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । 

२२ घण्टा पहिले
हाम्रो आवाज