नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

EnglishEN
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित न्यायधीशमध्य एकजना विरुद्ध दुई उजुरी,

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित न्यायधीशमध्य एकजना विरुद्ध दुई उजुरी,

असोज ३०

काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित दुई न्यायाधीशमध्य एक जनाविरुद्ध दुई उजुरी परेको छ ।

न्यायपरिषद्को ११ असोजमा बसको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुरका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो । जसमध्य प्रस्तावित न्यायाधीश नृपध्वज निरौला बिरुद्ध उजुरी परेको स्रोतले जनाएको छ ।

सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।

१ दिन पहिले
हाम्रो आवाज