नेपाली समय:

वि.सं २०८१ कार्तिक २   शुक्रवार

EnglishEN
उत्तरी नाइजेरियामा तेल ट्याङ्कर विस्फोट हुँदा १ सय ४० भन्दा बढीको मृत्यु,

उत्तरी नाइजेरियामा तेल ट्याङ्कर विस्फोट हुँदा १ सय ४० भन्दा बढीको मृत्यु,

कार्तिक-१(एजेन्सी)

उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० जना भन्दा बढीको मृत्यु भएको छ ।

उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा १ सय ४७ जनाको मृत्यु भएको हो ।

नाइजेरियाले हालसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला बहुमूल्य पदार्थ बनेको इन्धन विस्फोट भएको हो ।

१ दिन पहिले
हाम्रो आवाज