नेपाली समय:

वि.सं २०८१ पौष १९   शुक्रवार

EnglishEN
तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा,

तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा,

कार्तिक-९

काठमाण्डौ – बाढी र पहिरोका कारण ठप्प रहेको तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा आएको छ ।

भोटेकोशी नदीमा डाभइभर्सन बनाएर हिजोदेखि नाका सञ्चालनमा ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले लार्चा र लिपिङ भन्ने ठाउँमा पहिरोले पुल बगाएको थियो । पुल बगाएको ठाउँमा ह्युम्पाइप राखेर सडक सञ्चालनमा ल्याइएको हो । अहिले अस्थायी रुपमा मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको हो ।

२५ Oct २०२४ , ८:००am
हाम्रो आवाज