नेपाली समय:

वि.सं २०८१ मंसिर ६   बिहीवार

EnglishEN
भारतको उत्तराखण्डमा बस दुघर्टना हुँदा २२ जनाको मृत्यु,

भारतको उत्तराखण्डमा बस दुघर्टना हुँदा २२ जनाको मृत्यु,

कार्तिक-१९

काठमाडौँं । भारत उत्तराखण्ड, अल्मोडाको मार्चुलामा बस दुघर्टना हुँदा २२ जनाको मृत्यु भएको छ । भारतीय प्रहरीका अनुसार बस अनियन्त्रित भएर भीरबाट खसेको थियो ।

अल्मोडा जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनीत पालले दुर्घटनामा अन्य १५ यात्रु घाइते भएको जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

४ Nov २०२४ , १:२२pm
हाम्रो आवाज