नेपाली समय:

वि.सं २०८१ पौष ११   बिहीवार

EnglishEN
पांच सय भन्दा बढी दुर्लभ सामुन्द्रिक सिल क्यास्पियन सागर किनारमा मृत भेटिए,

पांच सय भन्दा बढी दुर्लभ सामुन्द्रिक सिल क्यास्पियन सागर किनारमा मृत भेटिए,

कार्तिक-२३ (एजेन्सी)

५०० भन्दा बढी दुर्लभ सामुद्रिकशील क्यास्पियन सागर किनारमा  मृत भेटिएका छन्। क्यास्पियन सागरमा रहेका सामुन्द्रिक सिल खतरामा परेका छन् ।

उक्त सागरको किनारमा आएको प्रदूषण वा रोगले पाँच सयभन्दा बढी क्यास्पियन सिलको मृत्यु भएको कजाकिस्तानका अधिकारीहरूले बिहीबार बताएका छन् ।

क्यास्पियन सिल विश्वको सबैभन्दा ठूलो अन्तर्देशीय जलाशयमा रहने एकमात्र स्तनधारी प्राणी हुन् । यिनीहरूले आफ्नो जैविक विविधता र प्राणीहरूमाथि गम्भीर खतरा उत्पन्न गर्ने जलस्तर र तापक्रमको कमी देखेका छन्।

८ Nov २०२४ , ८:२४am
हाम्रो आवाज