नेपाली समय:

वि.सं २०८१ मंसिर २८   शुक्रवार

EnglishEN
पूर्वमन्त्री मनाङे जेल चलान,

पूर्वमन्त्री मनाङे जेल चलान,

कार्तिक-२८

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ दीपक मनाङे कारागार चलान भएका छन् । करिब २० वर्षअघि ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनी जेल चलान भएका हुन् ।

मंगलबार मात्रै काठमाडौँबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । ज्यान मार्ने उद्योग गरेको मुद्दामा सजाय पाएका अदालतले गरेको फैसला कार्यान्वयन गराउन कारागार चलान गरिएको हो ।

१३ Nov २०२४ , ७:२८am
हाम्रो आवाज