नेपाली समय:

वि.सं २०८१ मंसिर ६   बिहीवार

EnglishEN
राष्ट्रपति पौडेल कोप–२९ मा उच्चस्तरीय सत्र सञ्चालन गर्दै,

राष्ट्रपति पौडेल कोप–२९ मा उच्चस्तरीय सत्र सञ्चालन गर्दै,

कार्तिक-२८

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी अजरबैजानको बाकुमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिएका छन्।

सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) लाई सम्बोधन गर्दै उनले तापक्रम वृद्धि रोक्न सबैले पहल गर्नुपर्ने बताएका छन।

१३ Nov २०२४ , ८:०३am
हाम्रो आवाज