नेपाली समय:

वि.सं २०८१ माघ ९   बुधवार

EnglishEN
प्राकृतिक विपत्तिमा परेकाहरूको बीमा दाबी ११ अर्ब ८२ करोड,

प्राकृतिक विपत्तिमा परेकाहरूको बीमा दाबी ११ अर्ब ८२ करोड,

मङ्सिर-४

काठमाडौं : गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ। बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन्।

१९ Nov २०२४ , ७:५१am
हाम्रो आवाज