नेपाली समय:

वि.सं २०८१ मंसिर २८   शुक्रवार

EnglishEN
पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु,

पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु,

 

मङ्सिर-१४

दाङ । पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ ।

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो । साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ ।

२९ Nov २०२४ , ८:४२am
हाम्रो आवाज