नेपाली समय:

वि.सं २०८१ पौष ६   शनिवार

EnglishEN
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस मापन,

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस मापन,

मङ्सिर -२७

काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । 

आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । 

१२ Dec २०२४ , ७:५९am
हाम्रो आवाज