
पश्चिमी वायुको कारण लुम्बिनी प्रदेशमा आंशिक बदली,
पुष-२१
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जसको प्रभावस्वरुप यतिबेला (आइतबार बिहान) बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।