नेपाली समय:

वि.सं २०८१ फाल्गुण ३०   शुक्रवार

EnglishEN
तनहुँमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु,

तनहुँमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु,

माघ- ८

दमौली (तनहुँ) —पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

२१ Jan २०२५ , ११:२३am
हाम्रो आवाज